पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० को दफा १२ बमोजिम विश्वविद्यालयको कार्यकारी निकायको रूपमा काम गर्न देहायका सदस्यहरू भएको एक कार्यकारी परिषद् हुनेछः–
क्र.सं. |
कार्यकारी परिषद्का पदाधिकारीहरू |
पद |
पदेन/ मनोनीत |
पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम |
|||
१. |
डा. शैलेषणि पोखरेल, उप-कुलपति |
अध्यक्ष |
पदेन |
पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० को दफा १२ को उपदफा (१) को खण्ड (ख) बमोजिम (डीनहरू मध्येबाट दुई जना) |
|||
२. |
.................................... (हाल रिक्त), डीन, ................. संकाय |
सदस्य |
मनोनीत |
३. |
.................................... (हाल रिक्त), डीन, ................. संकाय |
सदस्य |
मनोनीत |
पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० को दफा १२ को उपदफा (१) को खण्ड (ग) बमोजिम (शिक्षकहरू मध्येबाट एक जना) |
|||
४. |
.................................... (हाल रिक्त) |
सदस्य |
मनोनीत |
पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० को दफा १२ को उपदफा (१) को खण्ड (घ) बमोजिम |
|||
५. |
रजिष्ट्रार (श्री नीलमणि पोखरेल) |
सदस्य–सचिव |
पदेन |
द्रष्टव्यः ऐनको व्यवस्था अनुसार उपदफा (१) को खण्ड (ख) र (ग) बमोजिमका सदस्यहरूको मनोनयन उप–कुलपतिको सिफारिशमा सभाले गर्नेछ । मनोनीत सदस्यहरूको पदावधि तीन वर्षको हुनेछ ।